पोखरामा बेवारीसे शव फेला

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

पोखरा । पोखरामा बेवारीसे शव फेला परेको छ । पोखरा महानगरपालिका, ३३
पट्नेरी स्थित विजयपुर खोला बिच ढुङगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।

हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यलय गण्डकीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News