कास्कीमा लागूऔषधसहित १ पक्राउ

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

पोखरा । पोखरामा लागूऔषध सहित १ पक्राउ परेका छन् । पोखरा , २ भैरव टोल बस्ने २४ वर्षीए मुक्तान शर्मा जैसी लागूऔषध कारोबारको अभियोगमा समातिएका हुन् ।

प्रहरीका अनुसार अभियुक्त जैसीले लागूऔषध कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई निजलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट ७ पत्ता (२०५) वटा लागूऔषध फेला पारी नियन्त्रणमा लिईएको छ ।

निज उपर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News