पुनः निर्मित सिंहदरबारका तीन मोहडा प्रधानमन्त्रीले गरे उद्घाटन

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार पुनःनिर्माणपछि उद्घटान गरेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको पश्चिम बाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विशेष कार्यक्रमबिच उ्दघाटन गरेका हुन्।

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

 

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News