पोखरा महानगरको आठौं नगरसभामा ५ वटा विधेयक पेश

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

पोखरा महानगरको आठौं नगरसभा सुरु भएको छ । आइतबार पोखरा सभागृहमा सुरु भएको नगर सभामा ५ वटा विधेक पेश भएका छन् ।

यस्तै १७ वटा ऐन, कार्यविधि र नियमावली संसोधनका लागि सभामा पेश भएका छन् ।

सभामा कृषी ऐन २०७७, पूर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण् ऐन २०७७, पर्यटन विकास ऐन २०७७, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७७ नयाँ विधेक पेश भएका छन् ।

त्यस्तै १७ वटा ऐन र नियमावली संसोधनका लागि सभामा पेश भएको महानगरका प्रवक्त धनबहादुर नेपालीले जानकारी दिए । महानगर विद्यायन समितिका संयोजक शोभामोहन पौडेलले उक्त विधेक सभामा पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News