आज देशभर १ सय ४२ कोरोना संक्रमित थपिए

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरसका आज  १ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २०६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख  ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News