ल्याण्डमार्क बलत्कार काण्डका मुख्य आरोपीलाई ५ बर्ष कैद

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ, पाटन उच्चअदालतले दराबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको सामुहिक बलत्कार काण्डका मुख्य आरोपी लाई ५ बर्ष कैद र रु सातलाख क्षतीपुर्ती दिने निर्णय गरको छ ।


मुख्य न्यायाधीश कुमार चुडाल र किरण पौडेलको इजलासले आज काठमान्डौ जिल्ला अदालतले गरेका फैशला लाई सदर गर्दै फैशला गरेको हो । काठमान्डौ जिल्ला अदालतले २०७६ कातिक २७ गते फैशला गरको थियो ।
दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा २०७५ साल माघ ७ गते शैलेश कार्की, बिकास गौतम दिपक श्रेष्ठ र रवि पौडेल ले १८ वर्षिय युवती लाई सामुहिक बलत्कार गरका थिए ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News