यूट्यूब को सर्भर मा १ घण्टा देखी खराबी,बिश्व भरी हल्ली खल्ली

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

आज बिश्व प्रसिद्ध साइट यूट्यूब को सर्भरमा खराबी आएको छ । स्थानिय समय अनुसार अन्दाजी ७ बजे बाट युटुब ले काम गर्न छाडको छ । जब यूट्यूबलाई एर्डेसबार मा लगइन गरीन्छ तब यूट्यूब को साइट खुल्छ तर त्यसमा रहेको कुनै पनि भिडियो अडियो चल्दैन र कुनै पनि कन्टेन लगइन हुदैन यो घटना संगै साइबर सेक्युरिटी र सर्भरको ईतिहासमा एउटा नयाँ घट्ना घटेको बिज्ञ हरुको आंकलन छ । यधपी के कारण ले यस्तो भएको भन्ने बारेमा यूट्यूब को आधिकारीका धारण आउन बाकी छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News