‘सोनु’को नयाँ गित ‘भाईटिका’ सार्वजनिक

पोष्ट शेयर गर्नुहोस।
  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाडौँ — चर्चित गायक प्रेम सापकोटा ‘सोनु’को नयाँ तिहार गित  ‘भाईटिका’ सार्वजनिक भएको छ ।

दिदी-भाइ, दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भनि मनाई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारसँग सम्बन्धित छ ।

गितमा गायक सोनुले विदेशीनु परेका दाजुभाई र दिदीबहिनीको पिडा बेदना पोखेका छन् । आफु विदेशमा
भएर तिहारमा  दिदी-बहिनीको हातबाट टिका लगाउन नपाउदाँ, पिन खेल्न नपाउँदाका मनका पिडा प्रस्तुत गरेका छन् । चर्चित सर्जक सोनुको स्वरमा प्रेम सापकोटा सोनुकै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा स्वयम गायक प्रेम सापकोटा र उहाँको बहिनी सरिता सापकोटाको अभिनय रहेको छ ।
सुमधुर स्वरका धनी सापकोटाको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

गित र पूरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्
  •  
    105
    Shares
  • 105
  •  
  •  
  •  
  •  
  •  

Popular News